सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ ?

काठमाडौं : सांसद रेशम चौधरीले टीकापुर घटनाको न्यायपूर्ण छानबिन हुनुपर्ने बताएका छन् । आज सिंहदरबारमा सभामुख कृष्णबहादुर महाराबाट सपथ ग्रहण गरेपछि पत्रकारसँग कुरा गर्दै उनले ‘घटना हुँदा सुरक्षाकर्मी सँगै थिएँ, म कसरी दोषी भएँ ?’ भनेर प्रश्न गरेका छन् । ‘म न्यायको पर्खाइमा छु,’ उनले भने, ‘माला लागाएर जेल जाँदैछु ।’ घटनाबारे गम्भीर छानबिन हुनुपर्ने … Continue reading सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ ?